Source Nepal News सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाली डिजिटल समाचार माध्यम हो।
नेपाल, जापान तथा विश्वभरका महत्वपूर्ण राजनीतिक, आर्थिक, सामाजिक, प्रविधि, मनोरञ्जन र समसामयिक विषयका समाचार तथा जानकारी हामी पाठकसमक्ष पुर्याउँछौँ।
हाम्रो प्राथमिकता तथ्यमा आधारित, विश्वसनीय र जिम्मेवार पत्रकारिता हो।
