समाचार
देश तथा विदेशका महत्वपूर्ण समसामयिक समाचार
🚨 ठूलो वर्षा रोकिए पनि यात्रा गर्नुअघि सडकको अवस्था बुझ्नुहोस्
राजमार्गको केही खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको सूचना जिल्ला प्रशासन कार्यालयले समेत सार्वजनिक गरेको छ।
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधन : ‘जलवायु विपत्तिको ठूलो मूल्य नेपालले चुकाइरहेको छ’
🇳🇵 UN महासभामा प्रधानमन्त्री शाह ‘जलवायु विपत्तिको ठूलो मूल्य नेपालले चुकाइरहेको छ’
बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
SOURCE NEPAL NEWS — सत्य, तथ्य र निष्पक्ष समाचार
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्।
नेपाल प्रहरीमा ३३४ जनाका लागि रोजगारीको अवसर, सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्म आवेदन खुला
काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले २०८३ असोज २ गते प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) तथा प्रहरी कार्यालय सहयोगी पदमा गरी कुल ३३४ पदमा आवेदन माग […]
अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले नयाँदिल्ली जान लागेका हुन्।
आक्रमणको योजना बनेको खनालको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह ‘बालेन’माथि झापामा आक्रमण हुनसक्ने सूचना सुरक्षा निकायले प्राप्त गरेको खुलासा गरेका छन्।
क्रिप्टोमार्फत प्रधानमन्त्रीको राहत कोषमा विश्वभरबाट सहयोग गर्न सकिने
काठमाडौं । विश्वभर रहेका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा क्रिप्टोमार्फत सहयोग गर्न सक्ने भएका छन्। यसका लागि क्रिप्टोकरेन्सी नेपाल पठाउनुपर्ने छैन। डिजिटल सम्पत्ति अमेरिकामै अमेरिकी डलरमा रूपान्तरण गरी औपचारिक बैंकिङ प्रणालीमार्फत नेपाल पठाइने व्यवस्था गरिएको छ। दान गरिएको क्रिप्टोकरेन्सीलाई सुरुमा USDC मा रूपान्तरण गरिनेछ। त्यसपछि USDC लाई अमेरिकी डलरमा परिवर्तन गरी […]
बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजा रोकथामका लागि खोप अभियान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोग फैलिन नदिन सरकारले खोप अभियान सुरु गर्ने भएको छ। बाढीका कारण सरसफाइ तथा खानेपानीमा समस्या देखिन सक्ने भएकाले सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न लागिएको सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लामा […]
जेन–जी आन्दोलनको एक वर्ष : परिवर्तनको आवाज, अझै बाँकी प्रश्न
एक वर्षपछि आज जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा पहिलोपटक जेन–जी शहीद दिवस मनाइँदैछ
