मनोरञ्जन 1m 30s 🎬 नेपाली चलचित्रको बक्स अफिस : ‘गौँथली’ अगाडि, ‘पेन्सन पट्टा’को कमाइ ७ करोड नाघ्यो बोर्डको सिनेपाः बक्स अफिस विवरणअनुसार प्रदर्शनरत नेपाली चलचित्रमध्ये **‘गौँथली’**को कुल ग्रस कमाइ सबैभन्दा धेरै रहेको छ।