अर्थतन्त्र
अर्थतन्त्र, व्यापार, बैंकिङ, बजार र वित्तसम्बन्धी समाचार
राजस्व सङ्कलन २ खर्ब २ अर्ब ७२ करोड, गत वर्षभन्दा १५.४ प्रतिशत वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ७ गतेसम्म सरकारको कुल राजस्व सङ्कलन २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) का अनुसार सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको छ। असोज महिनासम्मका लागि भने ३ खर्ब ३० […]
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना सार्वजनिक
अर्थतन्त्रमा देखिएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्रमा परेको प्रभाव, उद्योग–वाणिज्य तथा पूर्वाधार क्षेत्रमा आएको मन्दी र पछिल्लो समय भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको भन्दै सरकारले पुँजी बजारको तत्काल सुधार र पुनरुत्थानका लागि २१ बुँदे योजना अघि सारेको हो।
नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
काठमाडौं, २२ भदौ। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख […]
