खेलकुद
खेलकुद जगतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, प्रतियोगिता र गतिविधि
डेभिड वार्नर काठमाडौं गोर्खाजबाट NPL खेल्ने तयारीमा
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (NPL) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजबाट खेल्ने तयारीमा रहेको खबरले नेपाली क्रिकेटमा उत्साह बढाएको छ। वार्नर NPL मा सहभागी हुने चर्चा पछिल्ला दिनमा तीव्र बनेको हो। अस्ट्रेलियाली क्रिकेट स्रोतहरूले उनी NPL खेल्ने सम्भावना बलियो रहेको जनाएका छन्। सामाजिक सञ्जालमा काठमाडौं गोर्खाजसँग उनको नाम जोडिएपछि नेपाली […]
🏏 एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै
काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपालले बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको क्वालालम्पुरस्थित Bayuemas Oval मा स्थानीय समयअनुसार बिहान ९:३० बजे सुरु हुनेछ। समूह चरणमा नेपाल ४ खेलबाट ३ जितसहित समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। ओमान भने समूह ‘बी’ बाट २ जितसहित दोस्रो हुँदै अन्तिम चारमा प्रवेश […]
२० वर्षदेखि ब्यालोन डी’ओरको दौडमा मेस्सी, ३९ वर्षमा पनि कायम छ जादु
३९ वर्षको उमेरमा पनि मेस्सीले आफ्नो खेलमा अनुभव, बुद्धिमत्ता र प्राविधिक क्षमताको अद्भुत संयोजन प्रस्तुत गरिरहेका छन्।
एनपीएल–३ को ओटीटी अधिकार १८ करोड ४ लाखमा नेट टीभीलाई, टीभी अधिकार १४ करोड ६४ लाखमा हिमालय स्पोर्ट्सलाई
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एनपीएल–३ का ओटीटी तथा टेलिभिजन अधिकारबाट मात्रै ३२ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने भएको छ। क्यानका अनुसार प्रतियोगिताको विश्वव्यापी ओटीटी अधिकार नेट टीभी प्रालिले १८ करोड ४ लाख […]
