समाज 1m 30s आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन कुशे औंसीकै दिन वर्षभरि धार्मिक तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने चलनसमेत रहेको छ। काठमाडौंको गोकर्णेश्वर मन्दिर लगायतका स्थानमा यस दिन विशेष धार्मिक गतिविधि हुने गर्छ।