विश्व
विश्वभरका महत्वपूर्ण अन्तर्राष्ट्रिय घटना, राजनीति र समसामयिक समाचार
UNGA 81 मा चर्चामा चार नेताका फरक–फरक आवाज : युद्धदेखि जलवायु संकटसम्म उठ्यो विश्व मुद्दा
चार फरक आवाज। चार फरक दृष्टिकोण। एउटै विश्वमञ्च—संयुक्त राष्ट्रसंघ।
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधन : ‘जलवायु विपत्तिको ठूलो मूल्य नेपालले चुकाइरहेको छ’
🇳🇵 UN महासभामा प्रधानमन्त्री शाह ‘जलवायु विपत्तिको ठूलो मूल्य नेपालले चुकाइरहेको छ’
जापानमा नेपालीका लागि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा थप सरल
नयाँ व्यवस्थाले जापानमा स्थानीय सवारी चालक अनुमतिपत्र (Japanese Driving License) प्राप्त गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकलाई आवश्यक कागजात प्रमाणीकरणका लागि नेपालमा थप प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
जापानी येन ७ महिनायताकै उच्च, नेपालीलाई रेमिट्यान्समा राहतको सम्भावना
टोकियो — जापानी येन अमेरिकी डलरको तुलनामा करिब सात महिनायताकै उच्च स्तरमा पुगेको छ। मंगलबार कारोबारका क्रममा येन प्रतिडलर करिब १५२.८९–१५३.५३ सम्म बलियो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो फेब्रुअरीयताकै बलियो स्तर हो। येन बलियो हुनुको प्रमुख कारण Bank of Japan ले आगामी दिनमा ब्याजदर थप बढाउन सक्ने बजार अपेक्षा रहेको छ। जापानको पछिल्लो आर्थिक […]
जापानमा थप विदेशी नागरिक स्वीकार गर्ने विषयमा विरोध बढ्यो
टोकियो — जापानमा थप विदेशी नागरिकलाई स्वीकार गर्ने विषयमा विरोध गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ। टोकियो विश्वविद्यालयअन्तर्गतको एक संस्थाले सार्वजनिक गरेको अध्ययनअनुसार, जापानमा थप विदेशी नागरिक स्वीकार गर्न नहुने धारणा राख्ने मानिसको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ। यो सन् २०२४ को तुलनामा २०.७ प्रतिशत विन्दुले बढी हो। अध्ययनमा विशेषगरी युवा पुस्ता […]
