समाचार
देश तथा विदेशका महत्वपूर्ण समसामयिक समाचार
बाडीपिडितको उद्धारमा कुनै कसर बाँकी राखेका छैनौँ :- प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेनले बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको भन्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराखिएको बताएका छन्। भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोशी नदीमा लेदोसहित आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण […]
नयाँ समाचार पोर्टल ‘Source Nepal News’ सञ्चालनमा
नेपालका समसामयिक घटना, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, प्रविधि तथा मनोरञ्जनसम्बन्धी विश्वसनीय समाचार पाठकसमक्ष पुर्याउने उद्देश्यले Source Nepal News को सुरुवात गरिएको छ। सत्य, तथ्य र निष्पक्ष समाचारलाई प्राथमिकता दिँदै देश तथा विदेशका महत्वपूर्ण घटनालाई सरल र स्पष्ट रूपमा प्रस्तुत गर्ने हाम्रो लक्ष्य रहेको छ। Source Nepal News मा प्रकाशित सामग्री तथ्यमा आधारित, जिम्मेवार र पाठकमैत्री […]
