नयाँ समाचार पोर्टल ‘Source Nepal News’ सञ्चालनमा
नेपालका समसामयिक घटना, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, प्रविधि तथा मनोरञ्जनसम्बन्धी विश्वसनीय समाचार पाठकसमक्ष पुर्याउने उद्देश्यले Source Nepal News को सुरुवात गरिएको छ। सत्य, तथ्य र निष्पक्ष समाचारलाई प्राथमिकता दिँदै देश तथा विदेशका महत्वपूर्ण घटनालाई सरल र स्पष्ट रूपमा प्रस्तुत गर्ने हाम्रो लक्ष्य रहेको छ। Source Nepal News मा प्रकाशित सामग्री तथ्यमा आधारित, जिम्मेवार र पाठकमैत्री […]
