पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना सार्वजनिक
अर्थतन्त्रमा देखिएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्रमा परेको प्रभाव, उद्योग–वाणिज्य तथा पूर्वाधार क्षेत्रमा आएको मन्दी र पछिल्लो समय भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको भन्दै सरकारले पुँजी बजारको तत्काल सुधार र पुनरुत्थानका लागि २१ बुँदे योजना अघि सारेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले नयाँदिल्ली जान लागेका हुन्।
जापानमा नेपालीका लागि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा थप सरल
नयाँ व्यवस्थाले जापानमा स्थानीय सवारी चालक अनुमतिपत्र (Japanese Driving License) प्राप्त गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकलाई आवश्यक कागजात प्रमाणीकरणका लागि नेपालमा थप प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
🚨 अत्यन्तै महत्वपूर्ण सूचना | HIGH ALERT
सोलुखुम्बुको गुदेलमा पहिरो, हुङ्गा खोलामा १५ मिटरको ड्याम
🇮🇱 इजरायलमा १ हजार ४६४ नेपाली सहायक कामदारको माग, तलब ३ लाख २२ हजारसम्म
आवेदन दिनका लागि उम्मेदवारको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
कुशे औंसीकै दिन वर्षभरि धार्मिक तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने चलनसमेत रहेको छ। काठमाडौंको गोकर्णेश्वर मन्दिर लगायतका स्थानमा यस दिन विशेष धार्मिक गतिविधि हुने गर्छ।
iPhone 18 Pro Max किन्न नेपालीले कति दिन काम गर्नुपर्छ? फोल्डेबल iPhone Duo को मूल्य ४ लाख नाघ्ने अनुमान
कम्पनीको पहिलो फोल्डेबल आइफोन iPhone Duo को सम्भावित मूल्यले नेपाली उपभोक्ताको ध्यान तानेको छ।
🏏 एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै
काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपालले बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको क्वालालम्पुरस्थित Bayuemas Oval मा स्थानीय समयअनुसार बिहान ९:३० बजे सुरु हुनेछ। समूह चरणमा नेपाल ४ खेलबाट ३ जितसहित समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। ओमान भने समूह ‘बी’ बाट २ जितसहित दोस्रो हुँदै अन्तिम चारमा प्रवेश […]
आज राति Apple को विशेष Event, iPhone 18 सार्वजनिक हुने अपेक्षा
कार्यक्रम Apple को वेबसाइट तथा Apple TV एपमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।
आक्रमणको योजना बनेको खनालको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह ‘बालेन’माथि झापामा आक्रमण हुनसक्ने सूचना सुरक्षा निकायले प्राप्त गरेको खुलासा गरेका छन्।
