क्रिप्टोमार्फत प्रधानमन्त्रीको राहत कोषमा विश्वभरबाट सहयोग गर्न सकिने
काठमाडौं । विश्वभर रहेका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा क्रिप्टोमार्फत सहयोग गर्न सक्ने भएका छन्। यसका लागि क्रिप्टोकरेन्सी नेपाल पठाउनुपर्ने छैन। डिजिटल सम्पत्ति अमेरिकामै अमेरिकी डलरमा रूपान्तरण गरी औपचारिक बैंकिङ प्रणालीमार्फत नेपाल पठाइने व्यवस्था गरिएको छ। दान गरिएको क्रिप्टोकरेन्सीलाई सुरुमा USDC मा रूपान्तरण गरिनेछ। त्यसपछि USDC लाई अमेरिकी डलरमा परिवर्तन गरी […]
बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजा रोकथामका लागि खोप अभियान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोग फैलिन नदिन सरकारले खोप अभियान सुरु गर्ने भएको छ। बाढीका कारण सरसफाइ तथा खानेपानीमा समस्या देखिन सक्ने भएकाले सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न लागिएको सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लामा […]
२० वर्षदेखि ब्यालोन डी’ओरको दौडमा मेस्सी, ३९ वर्षमा पनि कायम छ जादु
३९ वर्षको उमेरमा पनि मेस्सीले आफ्नो खेलमा अनुभव, बुद्धिमत्ता र प्राविधिक क्षमताको अद्भुत संयोजन प्रस्तुत गरिरहेका छन्।
जापानी येन ७ महिनायताकै उच्च, नेपालीलाई रेमिट्यान्समा राहतको सम्भावना
टोकियो — जापानी येन अमेरिकी डलरको तुलनामा करिब सात महिनायताकै उच्च स्तरमा पुगेको छ। मंगलबार कारोबारका क्रममा येन प्रतिडलर करिब १५२.८९–१५३.५३ सम्म बलियो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो फेब्रुअरीयताकै बलियो स्तर हो। येन बलियो हुनुको प्रमुख कारण Bank of Japan ले आगामी दिनमा ब्याजदर थप बढाउन सक्ने बजार अपेक्षा रहेको छ। जापानको पछिल्लो आर्थिक […]
जापानमा थप विदेशी नागरिक स्वीकार गर्ने विषयमा विरोध बढ्यो
टोकियो — जापानमा थप विदेशी नागरिकलाई स्वीकार गर्ने विषयमा विरोध गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ। टोकियो विश्वविद्यालयअन्तर्गतको एक संस्थाले सार्वजनिक गरेको अध्ययनअनुसार, जापानमा थप विदेशी नागरिक स्वीकार गर्न नहुने धारणा राख्ने मानिसको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ। यो सन् २०२४ को तुलनामा २०.७ प्रतिशत विन्दुले बढी हो। अध्ययनमा विशेषगरी युवा पुस्ता […]
जेन–जी आन्दोलनको एक वर्ष : परिवर्तनको आवाज, अझै बाँकी प्रश्न
एक वर्षपछि आज जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा पहिलोपटक जेन–जी शहीद दिवस मनाइँदैछ
कार्बन उत्सर्जन थोरै, जलवायु जोखिम धेरै: फ्ल्यास फ्लडले नेपाललाई दिएको गम्भीर सन्देश
काठमाडौं — नेपालले विश्वको कुल कार्बन उत्सर्जनमा अत्यन्तै न्यून योगदान गरे पनि जलवायु परिवर्तनबाट सिर्जित जोखिमको ठूलो मूल्य चुकाइरहेको छ। पछिल्लो समय रसुवा, भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा देखिएको विनाशकारी फ्ल्यास फ्लडले नेपालजस्ता हिमाली मुलुकका लागि जलवायु संकट कति गम्भीर बन्दै गएको छ भन्ने प्रश्न फेरि उठाएको छ। अगस्ट २६ मा रसुवा क्षेत्रमा आएको बाढीपछि […]
नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
काठमाडौं, २२ भदौ। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख […]
एनपीएल–३ को ओटीटी अधिकार १८ करोड ४ लाखमा नेट टीभीलाई, टीभी अधिकार १४ करोड ६४ लाखमा हिमालय स्पोर्ट्सलाई
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एनपीएल–३ का ओटीटी तथा टेलिभिजन अधिकारबाट मात्रै ३२ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने भएको छ। क्यानका अनुसार प्रतियोगिताको विश्वव्यापी ओटीटी अधिकार नेट टीभी प्रालिले १८ करोड ४ लाख […]
बाडीपिडितको उद्धारमा कुनै कसर बाँकी राखेका छैनौँ :- प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेनले बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको भन्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराखिएको बताएका छन्। भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोशी नदीमा लेदोसहित आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण […]
